भजन १५०:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १५० याहको प्रशंसा गर!*+ परमेश्वरको पवित्र ठाउँमा उहाँको प्रशंसा गर।+ आकाशमा परमेश्वरको प्रशंसा गर, जसले उहाँको शक्तिको गवाही दिन्छ।+ प्रकाश ४:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ “हे यहोवा* हाम्रा परमेश्वर, तपाईँ महिमा,+ आदर+ अनि शक्ति ग्रहण गर्न योग्य हुनुहुन्छ+ किनकि तपाईँले नै सबै थोक सृष्टि गर्नुभयो+ र तपाईँकै इच्छाबमोजिम ती अस्तित्वमा आए अनि सृजिए।”
१५० याहको प्रशंसा गर!*+ परमेश्वरको पवित्र ठाउँमा उहाँको प्रशंसा गर।+ आकाशमा परमेश्वरको प्रशंसा गर, जसले उहाँको शक्तिको गवाही दिन्छ।+
११ “हे यहोवा* हाम्रा परमेश्वर, तपाईँ महिमा,+ आदर+ अनि शक्ति ग्रहण गर्न योग्य हुनुहुन्छ+ किनकि तपाईँले नै सबै थोक सृष्टि गर्नुभयो+ र तपाईँकै इच्छाबमोजिम ती अस्तित्वमा आए अनि सृजिए।”