हितोपदेश ४:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ बुबा मलाई यसो भन्दै सिकाउनुहुन्थ्यो: “मेरा कुराहरू सधैँ हृदयमा राख।+ मेरा आज्ञाहरू पालन गर र दीर्घायु होऊ।+ हितोपदेश ६:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ ती आज्ञाहरू तिम्रो लागि बत्ती हुन्;+ ती नियमहरू तिम्रो लागि ज्योति हुन्;+ तिमीलाई सुधार्न दिइने अनुशासन जीवन दिने बाटो हो।+ मत्ति ६:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ “शरीरको बत्ती आँखा हो।+ त्यसैले यदि तिम्रो आँखा एउटै कुरामा केन्द्रित* छ भने तिम्रो पूरै शरीर उज्यालो हुनेछ।
४ बुबा मलाई यसो भन्दै सिकाउनुहुन्थ्यो: “मेरा कुराहरू सधैँ हृदयमा राख।+ मेरा आज्ञाहरू पालन गर र दीर्घायु होऊ।+
२३ ती आज्ञाहरू तिम्रो लागि बत्ती हुन्;+ ती नियमहरू तिम्रो लागि ज्योति हुन्;+ तिमीलाई सुधार्न दिइने अनुशासन जीवन दिने बाटो हो।+
२२ “शरीरको बत्ती आँखा हो।+ त्यसैले यदि तिम्रो आँखा एउटै कुरामा केन्द्रित* छ भने तिम्रो पूरै शरीर उज्यालो हुनेछ।