भजन ११९:१३७ पवित्र बाइबल नयाँ संसार अनुवाद १३७ हे यहोवा, तपाईँ न्यायी हुनुहुन्छ+अनि तपाईँका फैसलाहरू सही छन्।+ भजन ११९:१६० पवित्र बाइबल नयाँ संसार अनुवाद १६० सत्य नै तपाईँको वचनको सार हो,+तपाईँका न्यायोचित फैसलाहरू सदासर्वदा कायम रहन्छन्। प्रकाश १६:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तब मैले वेदीले यसो भनेको सुनेँ: “हो, सर्वशक्तिमान् परमेश्वर+ यहोवा,* तपाईँका फैसलाहरू सही अनि न्यायोचित छन्।”+
७ तब मैले वेदीले यसो भनेको सुनेँ: “हो, सर्वशक्तिमान् परमेश्वर+ यहोवा,* तपाईँका फैसलाहरू सही अनि न्यायोचित छन्।”+