प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ४९:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ मेरो मुखले बुद्धिका कुराहरू बोल्नेछ,

      मेरो मनको चिन्तनले+ समझ प्रकट गर्नेछ।

  • भजन ५१:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ हे यहोवा, मेरो मुख खोलिदिनुहोस्‌

      ताकि म तपाईँको प्रशंसा गर्न सकूँ।+

  • भजन १४३:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ म बितेका दिनहरू सम्झन्छु;

      तपाईँका सबै काममा मनन गर्छु;+

      म तपाईँका हातका कामहरूमा मग्न हुन्छु।*

  • फिलिप्पी ४:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ अन्तमा हे भाइहरू हो, जुन कुराहरू सत्य छन्‌, जुन कुराहरू गम्भीरतासाथ ध्यान दिन लायकका छन्‌, जुन कुराहरू असल छन्‌, जुन कुराहरू चोखा* छन्‌, जुन कुराहरू प्रेम गर्न योग्य छन्‌, जुन कुराहरूले राम्रो नाम कमाएका छन्‌, जुन कुराहरूमा सद्‌गुण छ अनि जुन कुराहरू प्रशंसायोग्य छन्‌, ती नै कुराहरूको विचार गरिरहो।*+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने