-
२ समुएल ५:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ तर दाउदले सियोनको गढी कब्जा गरे, जुन अहिले दाउदनगर भनेर चिनिन्छ।+
-
-
भजन ५०:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ अतिसुन्दर+ सियोनबाट परमेश्वरले आफ्नो ज्योति चम्काउनुहुन्छ।
-
भजन १३४:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ आकाश र पृथ्वी सृष्टि गर्नुहुने यहोवाले
सियोनबाट तिमीलाई आशिष् देऊन्।
-
-
-