भजन ३७:३९ पवित्र बाइबल नयाँ संसार अनुवाद ३९ धर्मीहरूको उद्धार यहोवाबाटै आउँछ;+दुःखको समयमा उहाँ तिनीहरूको गढ हुनुहुनेछ।+ यसैया ४३:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ म नै यहोवा हुँ,+ मबाहेक अरू कोही उद्धारक छैन।”+ प्रकाश १९:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ यसपछि मैले स्वर्गमा ठूलो भीडको स्वरजस्तो एउटा चर्को आवाज सुनेँ। तिनीहरूले यसो भने: “याहको प्रशंसा गर!*+ उद्धार, महिमा अनि शक्ति हाम्रा परमेश्वरकै हुन्
१९ यसपछि मैले स्वर्गमा ठूलो भीडको स्वरजस्तो एउटा चर्को आवाज सुनेँ। तिनीहरूले यसो भने: “याहको प्रशंसा गर!*+ उद्धार, महिमा अनि शक्ति हाम्रा परमेश्वरकै हुन्