भजन २१:१, २ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ हे यहोवा, तपाईँको शक्तिमा राजा रमाउँछन्;+तपाईँले दिनुहुने उद्धारमा तिनी कत्ति रमाउँछन्!+ २ तपाईँले तिनको मनको इच्छा पूरा गर्नुभएको छ;+तिनको बिन्ती* सुन्न इन्कार गर्नुभएको छैन। (सेला)
२१ हे यहोवा, तपाईँको शक्तिमा राजा रमाउँछन्;+तपाईँले दिनुहुने उद्धारमा तिनी कत्ति रमाउँछन्!+ २ तपाईँले तिनको मनको इच्छा पूरा गर्नुभएको छ;+तिनको बिन्ती* सुन्न इन्कार गर्नुभएको छैन। (सेला)