२ समुएल १२:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० त्यसपछि तिनले मल्कामको* टाउकोबाट मुकुट झिके। त्यो मुकुट एक टालेन्ट* सुनले बनेको थियो र त्यसमा बहुमूल्य रत्नहरू पनि जडिएका थिए। त्यो मुकुट दाउदको शिरमा पहिराइयो। तिनले त्यस सहरबाट प्रशस्तै धनमाल पनि लुटे।+
३० त्यसपछि तिनले मल्कामको* टाउकोबाट मुकुट झिके। त्यो मुकुट एक टालेन्ट* सुनले बनेको थियो र त्यसमा बहुमूल्य रत्नहरू पनि जडिएका थिए। त्यो मुकुट दाउदको शिरमा पहिराइयो। तिनले त्यस सहरबाट प्रशस्तै धनमाल पनि लुटे।+