भजन ७२:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ तिनको नाम सदासर्वदा रहिरहोस्,+सूर्य रहुन्जेल तिनको कीर्ति रहिरहोस्।मानिसहरूले तिनीमार्फत आशिष् पाऊन्;+सबै राष्ट्रले तिनलाई धन्यको भनून्।
१७ तिनको नाम सदासर्वदा रहिरहोस्,+सूर्य रहुन्जेल तिनको कीर्ति रहिरहोस्।मानिसहरूले तिनीमार्फत आशिष् पाऊन्;+सबै राष्ट्रले तिनलाई धन्यको भनून्।