मर्कुस १:३५ पवित्र बाइबल नयाँ संसार अनुवाद ३५ बिहान झिसमिसेमै उहाँ उठ्नुभयो र बाहिर निस्केर सुनसान ठाउँमा जानुभयो र त्यहाँ प्रार्थना गर्न थाल्नुभयो।+
३५ बिहान झिसमिसेमै उहाँ उठ्नुभयो र बाहिर निस्केर सुनसान ठाउँमा जानुभयो र त्यहाँ प्रार्थना गर्न थाल्नुभयो।+