प्रस्थान ३४:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ यहोवा परमेश्वर मोसासामु यसो भन्दै प्रकट हुनुभयो: “यहोवा, हो म यहोवा कृपालु+ र दयालु+ छु, म हतपती रिसाउँदिनँ+ अनि म अटल प्रेम+ र सत्यले*+ भरिपूर्ण छु। यसैया ५५:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ मकहाँ आओ र आफ्नो कान थापेर सुन।+मेरो कुरा सुन, तब तिमीहरू बाँचिरहनेछौ।म तिमीहरूसित कहिल्यै नटुट्ने करार गर्नेछु।+मैले दाउदलाई प्रतिज्ञा गरेअनुसारै म अटल प्रेम देखाउनेछु।यो प्रतिज्ञा भरोसायोग्य छ।+
६ यहोवा परमेश्वर मोसासामु यसो भन्दै प्रकट हुनुभयो: “यहोवा, हो म यहोवा कृपालु+ र दयालु+ छु, म हतपती रिसाउँदिनँ+ अनि म अटल प्रेम+ र सत्यले*+ भरिपूर्ण छु।
३ मकहाँ आओ र आफ्नो कान थापेर सुन।+मेरो कुरा सुन, तब तिमीहरू बाँचिरहनेछौ।म तिमीहरूसित कहिल्यै नटुट्ने करार गर्नेछु।+मैले दाउदलाई प्रतिज्ञा गरेअनुसारै म अटल प्रेम देखाउनेछु।यो प्रतिज्ञा भरोसायोग्य छ।+