भजन ६:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ हे यहोवा, आउनुहोस् र मलाई छुटकारा दिनुहोस्;+मलाई बचाउनुहोस् किनकि तपाईँ अटल प्रेमले भरिपूर्ण हुनुहुन्छ।+ भजन ५१:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ५१ हे परमेश्वर, तपाईँले देखाउनुहुने अटल प्रेमअनुसारै ममाथि अनुग्रह गर्नुहोस्।+तपाईँको अपार कृपाअनुसारै मेरा अपराधहरू मेटाइदिनुहोस्।+
४ हे यहोवा, आउनुहोस् र मलाई छुटकारा दिनुहोस्;+मलाई बचाउनुहोस् किनकि तपाईँ अटल प्रेमले भरिपूर्ण हुनुहुन्छ।+
५१ हे परमेश्वर, तपाईँले देखाउनुहुने अटल प्रेमअनुसारै ममाथि अनुग्रह गर्नुहोस्।+तपाईँको अपार कृपाअनुसारै मेरा अपराधहरू मेटाइदिनुहोस्।+