भजन ९२:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ र यहोवा असल हुनुहुन्छ भनेर घोषणा गर्नेछन्।उहाँ मेरो चट्टान हुनुहुन्छ,+ जसमा कुनै खराबी छैन। भजन ११९:६८ पवित्र बाइबल नयाँ संसार अनुवाद ६८ तपाईँ असल हुनुहुन्छ+ र तपाईँका कामहरू असल छन्।मलाई तपाईँका नीतिनियम सिकाउनुहोस्।+ भजन १४५:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ यहोवा सबैको भलाइ गर्नुहुन्छ+अनि उहाँका सबै काममा उहाँको कृपा झल्किन्छ। प्रेषित १४:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ तैपनि भलो हुने काम गरेर उहाँले आफ्नो विषयमा साक्षी दिइरहनुभयो+ अर्थात् उहाँले तपाईँहरूलाई आकाशबाट वर्षा अनि ऋतुअनुसार प्रशस्त बाली दिनुभयो+ र खानेकुराले तृप्त पार्नुभयो अनि आनन्दले तपाईँहरूको हृदय भरिदिनुभयो।”+
१७ तैपनि भलो हुने काम गरेर उहाँले आफ्नो विषयमा साक्षी दिइरहनुभयो+ अर्थात् उहाँले तपाईँहरूलाई आकाशबाट वर्षा अनि ऋतुअनुसार प्रशस्त बाली दिनुभयो+ र खानेकुराले तृप्त पार्नुभयो अनि आनन्दले तपाईँहरूको हृदय भरिदिनुभयो।”+