प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ११९:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३३ हे यहोवा, मलाई तपाईँका नीतिनियमको मार्गमा हिँड्‌न सिकाउनुहोस्‌+

      अनि म अन्तसम्मै त्यसमा हिँडिरहनेछु।+

  • यसैया ३०:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० यहोवाले तिमीलाई दुःखको रोटी र अत्याचारको पानी दिनुभए+ तापनि तिम्रा महान्‌ शिक्षक कहिल्यै लुक्नुहुनेछैन। तिमीले आफ्नै आँखाले आफ्ना महान्‌ शिक्षकलाई+ देख्नेछौ।

  • मिका ४:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ अनि जातिजातिका मानिसहरूले यसो भन्‍नेछन्‌:

      “आओ, हामी यहोवाको डाँडामा जाऔँ।

      याकुबका परमेश्‍वरको भवनमा जाऔँ।+

      उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ

      अनि हामी त्यस मार्गमा हिँड्‌नेछौँ।”

      किनकि व्यवस्था* सियोनबाटै दिइनेछ

      र यहोवाको वचनचाहिँ यरुसलेमबाटै आउनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने