रोमी १२:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ तिमीहरूको प्रेम कपटरहित होस्।+ जे कुरा दुष्ट छ, त्यसलाई घृणा गर;+ जे कुरा असल छ, त्यससित टाँसिरहो। हिब्रू १:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ तिमी धार्मिकतालाई* प्रेम गर्छौ र दुष्टतालाई घृणा गर्छौ। त्यसैले परमेश्वरले, तिम्रै परमेश्वरले तिम्रा साथीहरूलाई भन्दा बढ्ता गरेर तिमीलाई हर्षको तेलले अभिषेक गर्नुभयो।”+
९ तिमीहरूको प्रेम कपटरहित होस्।+ जे कुरा दुष्ट छ, त्यसलाई घृणा गर;+ जे कुरा असल छ, त्यससित टाँसिरहो।
९ तिमी धार्मिकतालाई* प्रेम गर्छौ र दुष्टतालाई घृणा गर्छौ। त्यसैले परमेश्वरले, तिम्रै परमेश्वरले तिम्रा साथीहरूलाई भन्दा बढ्ता गरेर तिमीलाई हर्षको तेलले अभिषेक गर्नुभयो।”+