१ समुएल २:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ आफ्ना वफादार सेवकहरूको पाइलालाई उहाँले रक्षा गर्नुहुन्छ+तर दुष्टहरू भने अन्धकारमा नाश गरिनेछन्+किनकि आफ्नो शक्तिले मात्र मानिस विजयी हुन सक्दैन।+ हितोपदेश १०:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ निष्ठावान् मानिस सुरक्षित हुनेछ+ तर टेढो चालको मानिस पक्राउ पर्नेछ।+
९ आफ्ना वफादार सेवकहरूको पाइलालाई उहाँले रक्षा गर्नुहुन्छ+तर दुष्टहरू भने अन्धकारमा नाश गरिनेछन्+किनकि आफ्नो शक्तिले मात्र मानिस विजयी हुन सक्दैन।+