भजन ५:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तपाईँले देखाउनुहुने अपार प्रेमको* कारण+ म तपाईँको भवनमा आउनेछु;+तपाईँप्रतिको श्रद्धा र भयले गर्दा म तपाईँको पवित्र मन्दिरतिर* फर्केर दण्डवत् गर्नेछु।+
७ तपाईँले देखाउनुहुने अपार प्रेमको* कारण+ म तपाईँको भवनमा आउनेछु;+तपाईँप्रतिको श्रद्धा र भयले गर्दा म तपाईँको पवित्र मन्दिरतिर* फर्केर दण्डवत् गर्नेछु।+