-
भजन ५९:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ आफ्नो मुखले, आफ्नो वचनले गरेको पापले गर्दा
तिनीहरू आफ्नो घमन्डको पासोमा परून्।+
किनकि तिनीहरू मानिसहरूलाई सराप्छन् र छली कुरा गर्छन्।
-
-
यर्मिया १८:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ तिनीहरूकहाँ लुटेराहरू पठाइदिनुहोस्
र तिनीहरूको घरबाट रुवाबासीको आवाज सुनियोस्।
किनकि मलाई पासोमा पार्न तिनीहरूले खाडल खनेका छन्
र मैले टेक्ने ठाउँमा पासो थापेका छन्।+
-