भजन ६२:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ हे यहोवा, अटल प्रेम पनि तपाईँकै हो+किनकि तपाईँ हरेक मानिसलाई उसको कामअनुसार प्रतिफल दिनुहुन्छ।+ २ थिस्सलोनिकी १:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ तसर्थ परमेश्वरको नजरमा यही उचित छ, जसले तिमीहरूमाथि सङ्कष्ट ल्याउँछन्, त्यसको बदलामा उहाँले तिनीहरूमाथि सङ्कष्ट ल्याउनुहुनेछ।+
६ तसर्थ परमेश्वरको नजरमा यही उचित छ, जसले तिमीहरूमाथि सङ्कष्ट ल्याउँछन्, त्यसको बदलामा उहाँले तिनीहरूमाथि सङ्कष्ट ल्याउनुहुनेछ।+