१ समुएल १६:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ त्यसैले समुएलले तेल हालेको सिङ लिए+ र उसलाई दाइहरूको सामने अभिषेक गरे। अनि त्यस दिनदेखि यहोवा परमेश्वरको पवित्र शक्तिले दाउदमाथि काम गर्न थाल्यो।+ पछि समुएल उठे र रामातिर+ लागे। २ समुएल २२:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ मेरा परमेश्वर मेरो चट्टान हुनुहुन्छ,+ म उहाँमै शरण लिन्छु;मेरो ढाल+ र मेरो उद्धारको सिङ,* मेरो शरणस्थान,*+मेरा उद्धारक,+ म भागेर जाने ठाउँ तपाईँ नै हुनुहुन्छ;+ तपाईँ मलाई हिंस्रक मानिसहरूबाट जोगाउनुहुन्छ। भजन २०:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ यहोवाले आफ्नो अभिषिक्त जनलाई बचाउनुहुन्छ भनेर अब मैले थाह पाएँ।+उहाँले आफ्नो शक्तिशाली दाहिने बाहुलीले उद्धार गरेर*+पवित्र स्वर्गबाट तिनलाई जवाफ दिनुहुन्छ।
१३ त्यसैले समुएलले तेल हालेको सिङ लिए+ र उसलाई दाइहरूको सामने अभिषेक गरे। अनि त्यस दिनदेखि यहोवा परमेश्वरको पवित्र शक्तिले दाउदमाथि काम गर्न थाल्यो।+ पछि समुएल उठे र रामातिर+ लागे।
३ मेरा परमेश्वर मेरो चट्टान हुनुहुन्छ,+ म उहाँमै शरण लिन्छु;मेरो ढाल+ र मेरो उद्धारको सिङ,* मेरो शरणस्थान,*+मेरा उद्धारक,+ म भागेर जाने ठाउँ तपाईँ नै हुनुहुन्छ;+ तपाईँ मलाई हिंस्रक मानिसहरूबाट जोगाउनुहुन्छ।
६ यहोवाले आफ्नो अभिषिक्त जनलाई बचाउनुहुन्छ भनेर अब मैले थाह पाएँ।+उहाँले आफ्नो शक्तिशाली दाहिने बाहुलीले उद्धार गरेर*+पवित्र स्वर्गबाट तिनलाई जवाफ दिनुहुन्छ।