१ इतिहास १६:२८, २९ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ हे जातिजातिका घरानाहरू हो, यहोवाको आदर गर,यहोवाको मान गर किनकि उहाँ महिमावान् र शक्तिशाली हुनुहुन्छ।+ २९ यहोवाको नामले पाउनुपर्ने महिमा उहाँलाई देओ;+भेटी लिएर उहाँसामु आओ।+ पवित्र पोसाक लगाएर* यहोवालाई दण्डवत् गर।*+
२८ हे जातिजातिका घरानाहरू हो, यहोवाको आदर गर,यहोवाको मान गर किनकि उहाँ महिमावान् र शक्तिशाली हुनुहुन्छ।+ २९ यहोवाको नामले पाउनुपर्ने महिमा उहाँलाई देओ;+भेटी लिएर उहाँसामु आओ।+ पवित्र पोसाक लगाएर* यहोवालाई दण्डवत् गर।*+