२ समुएल ५:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ यहोवा परमेश्वरले इस्राएलमाथि तिनको शासन स्थिर गराउनुभएको छ+ र आफ्ना प्रजा इस्राएलीहरूको खातिर+ तिनको राज्यलाई उच्च पार्नुभएको छ+ भनेर दाउदलाई थाह भयो। भजन ८९:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ किनकि तिनीहरूको बलको गौरव तपाईँ नै हुनुहुन्छ+अनि तपाईँको अनुग्रहले गर्दा हामी झन्झनै बलियो हुन्छौँ।*+
१२ यहोवा परमेश्वरले इस्राएलमाथि तिनको शासन स्थिर गराउनुभएको छ+ र आफ्ना प्रजा इस्राएलीहरूको खातिर+ तिनको राज्यलाई उच्च पार्नुभएको छ+ भनेर दाउदलाई थाह भयो।
१७ किनकि तिनीहरूको बलको गौरव तपाईँ नै हुनुहुन्छ+अनि तपाईँको अनुग्रहले गर्दा हामी झन्झनै बलियो हुन्छौँ।*+