-
यर्मिया ८:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ मैले ध्यान दिएर तिनीहरूको कुरा सुनेँ तर तिनीहरूले ठीक कुरा बोलेनन्।
तिनीहरूमध्ये कोही पनि दुष्ट काम गरेकोमा पछुताएन र यसो भनेन, ‘मैले यो के गरेँ!’+
घोडा रणभूमिमा बेतोडले कुदेझैँ प्रत्येक मानिस एक सुरले भीडको पछि लागिरहेको छ।
-