भजन १२:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ यहोवाका वचनहरू शुद्ध छन्,+ती माटोको भट्टीमा* खारिएका निखुर चाँदीजस्ता छन्, सात पटक खारिएका चाँदीजस्तै।
६ यहोवाका वचनहरू शुद्ध छन्,+ती माटोको भट्टीमा* खारिएका निखुर चाँदीजस्ता छन्, सात पटक खारिएका चाँदीजस्तै।