भजन १८:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ आपत्मा पर्दा मैले यहोवालाई गुहारेँ,मदतको लागि मैले मेरा परमेश्वरलाई पुकारिरहेँ।उहाँले आफ्नो मन्दिरबाट मेरो स्वर सुन्नुभयो,+मेरो गुहार उहाँको कानसम्मै पुग्यो।+ यसैया ५९:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ५९ हेर! यहोवाको हात कसैलाई बचाउनै नसक्नेगरि छोटो भएको छैन+र उहाँको कान सुन्नै नसक्नेगरि बाक्लो भएको छैन।+
६ आपत्मा पर्दा मैले यहोवालाई गुहारेँ,मदतको लागि मैले मेरा परमेश्वरलाई पुकारिरहेँ।उहाँले आफ्नो मन्दिरबाट मेरो स्वर सुन्नुभयो,+मेरो गुहार उहाँको कानसम्मै पुग्यो।+
५९ हेर! यहोवाको हात कसैलाई बचाउनै नसक्नेगरि छोटो भएको छैन+र उहाँको कान सुन्नै नसक्नेगरि बाक्लो भएको छैन।+