१ समुएल २३:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ साउल डाँडाको एकातिर पुग्दा दाउद र उनका मानिसहरूचाहिँ डाँडाको अर्कोतिर थिए। साउलले भेट्टाउला भनेर दाउद छिटोछिटो भाग्दै थिए।+ अनि साउल र तिनका मानिसहरूले दाउद र उनका मानिसहरूलाई भेट्टाउनै लागिसकेका थिए।+
२६ साउल डाँडाको एकातिर पुग्दा दाउद र उनका मानिसहरूचाहिँ डाँडाको अर्कोतिर थिए। साउलले भेट्टाउला भनेर दाउद छिटोछिटो भाग्दै थिए।+ अनि साउल र तिनका मानिसहरूले दाउद र उनका मानिसहरूलाई भेट्टाउनै लागिसकेका थिए।+