भजन २२:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० मलाई तरबारबाट जोगाउनुहोस्,मेरो अमूल्य जीवनलाई कुकुरहरूको पन्जाबाट* छुटाउनुहोस्।+ भजन ५७:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ म सिंहहरूले घेरिएको छु;+मलाई खर्लप्पै निल्न चाहनेहरूको बीचमा म पस्रिनुपरेको छ,जसका दाँत भाला र काँडजस्तै छन्अनि जसको जिब्रो धारिलो तरबारजस्तै छ।+
४ म सिंहहरूले घेरिएको छु;+मलाई खर्लप्पै निल्न चाहनेहरूको बीचमा म पस्रिनुपरेको छ,जसका दाँत भाला र काँडजस्तै छन्अनि जसको जिब्रो धारिलो तरबारजस्तै छ।+