प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ३१:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ मैले थुप्रै झूटो हल्ला सुनेको छु;

      मलाई त्रासले छोपेको छ।+

      तिनीहरू सबै मविरुद्ध जम्मा हुन्छन्‌

      र मेरो ज्यान लिन षड्‌यन्त्र रच्छन्‌।+

  • यर्मिया ११:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ काटिन लगिँदा लुरुलुरु जाने भेडाझैँ म भएँ।

      तिनीहरूले मविरुद्ध यस्तो षड्‌यन्त्र रच्दै छन्‌ भनेर मैले थाहै पाइनँ:+

      “त्यसका फलहरूसमेत त्यो रूखलाई नाश गरिदेऔँ

      र त्यसको नामोनिसान मेट्‌न

      त्यसलाई जीवितहरूको देशबाट हटाइदेऔँ।”

  • मत्ति २६:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ र येसुलाई कसरी छल गरेर पक्रने* अनि मार्ने भनी आपसमा मतो गरे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने