-
भजन १०:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० हे यहोवा, तपाईँ किन टाढै उभिनुहुन्छ?
म विपत्मा परेको बेला तपाईँ किन लुक्नुहुन्छ?+
-
-
भजन ७१:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ हे परमेश्वर, मदेखि टाढा नहुनुहोस्।
हे मेरा परमेश्वर, मलाई मदत गर्न झट्टै आउनुहोस्।+
-