४१ आनन्दित हो त्यो मानिस, जसले दीनदुःखीहरूको ख्याल राख्छ;+
यहोवाले उसलाई विपत्तिको दिनमा बचाउनुहुनेछ।
२ यहोवाले उसको रक्षा गर्नुहुनेछ र उसलाई जीवित राख्नुहुनेछ।
ऊ पृथ्वीमा आनन्दित मानिस भनेर चिनिनेछ;+
तपाईँले उसलाई कहिल्यै शत्रुको हातमा सुम्पिनुहुनेछैन।+