भजन १४५:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ यहोवा सबैको भलाइ गर्नुहुन्छ+अनि उहाँका सबै काममा उहाँको कृपा झल्किन्छ। १ तिमोथि ४:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० यसैकारण हामी कडा परिश्रम अनि सङ्घर्ष गर्दै छौँ+ किनभने हामीले जीवित परमेश्वरमाथि आफ्नो आशा राखेका छौँ, जो सबै किसिमका मानिसहरू+ र अझ विशेषगरि विश्वासी जनहरूका उद्धारक हुनुहुन्छ।+
१० यसैकारण हामी कडा परिश्रम अनि सङ्घर्ष गर्दै छौँ+ किनभने हामीले जीवित परमेश्वरमाथि आफ्नो आशा राखेका छौँ, जो सबै किसिमका मानिसहरू+ र अझ विशेषगरि विश्वासी जनहरूका उद्धारक हुनुहुन्छ।+