२ समुएल १६:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तर राजाले भने: “ए जेरुयाहका+ छोराहरू हो, मेरो मामिलामा तिमीहरू किन हात हाल्छौ? उसलाई सराप्न देओ+ किनकि यहोवा परमेश्वरले नै उसलाई ‘दाउदलाई सराप’ भन्नुभएको हो।+ त्यसैले कसले उसलाई ‘तिमीले यो के गरेको’ भन्न सक्छ र?”
१० तर राजाले भने: “ए जेरुयाहका+ छोराहरू हो, मेरो मामिलामा तिमीहरू किन हात हाल्छौ? उसलाई सराप्न देओ+ किनकि यहोवा परमेश्वरले नै उसलाई ‘दाउदलाई सराप’ भन्नुभएको हो।+ त्यसैले कसले उसलाई ‘तिमीले यो के गरेको’ भन्न सक्छ र?”