लेवी २५:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ “‘तिमीहरूले सधैँको लागि जमिन नबेच्नू+ किनभने जमिन मेरै हो।+ तिमीहरू सबै मेरो नजरमा विदेशी र प्रवासीहरू हौ।+ १ इतिहास २९:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ हामी त तपाईँको नजरमा हाम्रा पितापुर्खाजस्तै परदेशी र प्रवासी हौँ।+ पृथ्वीमा हाम्रो जीवन छाया मात्र हो+—हाम्रो निम्ति के आशा छ र?
२३ “‘तिमीहरूले सधैँको लागि जमिन नबेच्नू+ किनभने जमिन मेरै हो।+ तिमीहरू सबै मेरो नजरमा विदेशी र प्रवासीहरू हौ।+
१५ हामी त तपाईँको नजरमा हाम्रा पितापुर्खाजस्तै परदेशी र प्रवासी हौँ।+ पृथ्वीमा हाम्रो जीवन छाया मात्र हो+—हाम्रो निम्ति के आशा छ र?