भजन ३२:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ आखिरमा मैले आफ्नो पाप तपाईँसामु स्विकारेँ;मैले आफ्नो गल्ती लुकाइनँ।+मैले भनेँ: “म आफ्ना अपराधहरू यहोवासामु स्विकार्छु।”+अनि तपाईँले मेरो गल्ती, मेरो पाप क्षमा गर्नुभयो।+ (सेला) भजन ३८:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तपाईँको क्रोधको कारण मेरो पूरै शरीर रोगी भएको छ।*मेरो पापको कारण मेरा हड्डीहरूभित्र अशान्ति मच्चिएको छ।+ हितोपदेश २८:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ आफ्नो गल्ती* लुकाउने मानिस सफल हुँदैन+ तर गल्ती स्विकार्ने र त्यसलाई त्याग्ने मानिसले निगाह पाउँछ।+
५ आखिरमा मैले आफ्नो पाप तपाईँसामु स्विकारेँ;मैले आफ्नो गल्ती लुकाइनँ।+मैले भनेँ: “म आफ्ना अपराधहरू यहोवासामु स्विकार्छु।”+अनि तपाईँले मेरो गल्ती, मेरो पाप क्षमा गर्नुभयो।+ (सेला)
३ तपाईँको क्रोधको कारण मेरो पूरै शरीर रोगी भएको छ।*मेरो पापको कारण मेरा हड्डीहरूभित्र अशान्ति मच्चिएको छ।+
१३ आफ्नो गल्ती* लुकाउने मानिस सफल हुँदैन+ तर गल्ती स्विकार्ने र त्यसलाई त्याग्ने मानिसले निगाह पाउँछ।+