प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल १५:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ बलि चढाइसकेपछि अब्सालोमले दाउदका सल्लाहकार+ अहितोपेललाई+ पनि बोलाउन लगाए, जो गिलोहमा बस्थे।+ अब्सालोमको षड्‌यन्त्र सफल हुँदै गयो र उनलाई समर्थन गर्नेहरूको सङ्‌ख्या पनि बढ्‌दै गयो।+

  • अय्युब १९:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ मेरा घनिष्ठ मित्रहरू मदेखि घिनाउँछन्‌।+

      ज-जसलाई म माया गर्थेँ, तिनीहरू सबै ममाथि खनिएका छन्‌।+

  • भजन ५५:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ मलाई धम्की दिने मानिस मेरो शत्रु होइन,+

      ऊ मेरो शत्रु भए त म उसको सामना गर्ने थिएँ।

      मेरो विरुद्धमा उठ्‌ने मानिस मेरो दुस्मन होइन,

      ऊ मेरो दुस्मन भए त म ऊदेखि लुक्ने थिएँ।

      १३ तर मलाई त्यसो गर्ने तिमी, मजस्तै मानिस हौ,*+

      मेरो आफ्नै मित्र, जसलाई म राम्ररी चिन्छु।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने