प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस १४:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ टेबुलमा खाइरहेको बेला येसुले भन्‍नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, मसँगै खाइरहेको तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ।”+

  • युहन्‍ना १३:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ तिमीहरू सबैको विषयमा मैले यो कुरा भनेको होइनँ किनकि मैले ज-जसलाई रोजेँ, उनीहरूलाई म चिन्छु। तर धर्मशास्त्रमा लेखिएको यो कुरा पूरा होस्‌ भनेर यसो भएको हो:+ ‘जसले मेरो रोटी खान्थ्यो, उसैले मलाई लात हान्‍न खुट्टा उचालेको छ।’*+

  • युहन्‍ना १३:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ येसुले जवाफ दिनुभयो: “रोटीको टुक्रा चोपेर म जसलाई दिन्छु, उसैले।”+ त्यसपछि उहाँले रोटीको टुक्रा चोपेर सिमोन इस्करियोतको छोरा यहुदालाई दिनुभयो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने