याकुब १:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ जब तृष्णा गर्भवती हुन्छ, तब त्यसले पापलाई जन्माउँछ अनि पाप गरेपछि त्यसले मृत्यु निम्त्याउँछ।+