प्रकाश १७:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ तिनीहरूले पाठोसित युद्ध गर्नेछन्+ तर पाठो प्रभुहरूका महाप्रभु र राजाहरूका महाराजा हुनुभएकोले+ उहाँले तिनीहरूमाथि विजय हासिल गर्नुहुनेछ।+ साथै बोलाइएका, चुनिएका र विश्वासीहरूले पनि विजय हासिल गर्नेछन्, जो पाठोसँग छन्।”+ प्रकाश १९:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ अनि मैले घोडामा सवार हुनेसित र तिनका सेनासित लडाइँ गर्न जङ्गली जनावर, पृथ्वीका राजाहरू अनि तिनीहरूका सेनाहरू एकसाथ भेला भएको देखेँ।+
१४ तिनीहरूले पाठोसित युद्ध गर्नेछन्+ तर पाठो प्रभुहरूका महाप्रभु र राजाहरूका महाराजा हुनुभएकोले+ उहाँले तिनीहरूमाथि विजय हासिल गर्नुहुनेछ।+ साथै बोलाइएका, चुनिएका र विश्वासीहरूले पनि विजय हासिल गर्नेछन्, जो पाठोसँग छन्।”+
१९ अनि मैले घोडामा सवार हुनेसित र तिनका सेनासित लडाइँ गर्न जङ्गली जनावर, पृथ्वीका राजाहरू अनि तिनीहरूका सेनाहरू एकसाथ भेला भएको देखेँ।+