भजन ३९:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ मानिसलाई सच्याउन तपाईँ उसको गल्तीको सजाय दिनुहुन्छ;+किराले* कपडा सखाप पारेझैँ मानिसले थुपारेको सम्पत्ति तपाईँ सखाप पारिदिनुहुन्छ।साँच्चै, प्रत्येक मानिस एक मुठी सास मात्र हो।+ (सेला)
११ मानिसलाई सच्याउन तपाईँ उसको गल्तीको सजाय दिनुहुन्छ;+किराले* कपडा सखाप पारेझैँ मानिसले थुपारेको सम्पत्ति तपाईँ सखाप पारिदिनुहुन्छ।साँच्चै, प्रत्येक मानिस एक मुठी सास मात्र हो।+ (सेला)