मिका ६:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ यहोवासामु हजारौँ थुमा ल्याइँदा के उहाँ खुसी हुनुहुनेछ? तेलको भल बगेको देखेर के उहाँ रमाउनुहुनेछ?+ मेरो अपराध र पापको लागि के म आफ्नो पहिलो सन्तान, आफ्नै शरीरको फल दिऊँ?+
७ यहोवासामु हजारौँ थुमा ल्याइँदा के उहाँ खुसी हुनुहुनेछ? तेलको भल बगेको देखेर के उहाँ रमाउनुहुनेछ?+ मेरो अपराध र पापको लागि के म आफ्नो पहिलो सन्तान, आफ्नै शरीरको फल दिऊँ?+