प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मिका ६:६-८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ म के लिएर यहोवासामु आऊँ?

      म के लिएर उच्च स्थानमा विराजमान हुनुहुने परमेश्‍वरलाई दण्डवत्‌ गरूँ?

      के म उहाँसामु अग्निभेटी* लिएर आऊँ?

      एक वर्षे बाछाहरू लिएर आऊँ?+

       ७ यहोवासामु हजारौँ थुमा ल्याइँदा के उहाँ खुसी हुनुहुनेछ?

      तेलको भल बगेको देखेर के उहाँ रमाउनुहुनेछ?+

      मेरो अपराध र पापको लागि

      के म आफ्नो पहिलो सन्तान, आफ्नै शरीरको फल दिऊँ?+

       ८ हे मानिस, असल के हो, उहाँले तिमीलाई बताउनुभएको छ।

      अनि यहोवा तिमीबाट के चाहनुहुन्छ?

      केवल यति होइन र? निष्पक्ष हुनू,+ वफादार भई प्रेम गरिरहनू*+

      अनि मर्यादामा रहेर आफ्ना परमेश्‍वरसित हिँड्‌नू।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने