-
यर्मिया ९:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ प्रत्येकले आफ्नो छिमेकीसित छल गरिरहेको छ,
सत्य बोल्ने कोही छैन।
तिनीहरूको जिब्रो झूट बोल्न सिपालु भइसकेको छ।+
तिनीहरू खराब काम गर्दागर्दै थकित हुन्छन्।
-