-
एस्तर ६:११, १२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ त्यसपछि हामानले शाही पोसाक र घोडा लिए। अनि तिनले मोर्दकैलाई+ त्यो पोसाक पहिराइदिए र घोडामा सवार गराएर सहरको चोकमा घुमाए। अनि उसको अघिअघि यस्तो घोषणा गर्दै हिँडे: “राजाले सम्मान दिन चाहनुभएको व्यक्तिलाई यसरी नै सम्मान गरिन्छ।” १२ त्यसपछि मोर्दकै राजमहलको ढोकामा फर्के तर हामान भने लाजले आफ्नो शिर ढाकेर हतार-हतार घरतिर लागे।
-