उपदेशक १२:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ बुद्धिमान् मानिसका कुराहरू सुइरोजस्तै* हुन्छन्;+ तिनले सङ्कलन गरेका भनाइहरू दह्रोसित ठोकिएका किलाहरूजस्तै हुन्छन्। किनकि ती सब एकै जना गोठालोबाट आएका हुन्।
११ बुद्धिमान् मानिसका कुराहरू सुइरोजस्तै* हुन्छन्;+ तिनले सङ्कलन गरेका भनाइहरू दह्रोसित ठोकिएका किलाहरूजस्तै हुन्छन्। किनकि ती सब एकै जना गोठालोबाट आएका हुन्।