प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हितोपदेश ८:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० चाँदी होइन, मेरो अर्ती लेऊ

      निखुर सुन होइन, मेरो ज्ञान लेऊ+

  • हिब्रू २:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ यसैकारण आफूले सुनेका कुराहरूमा हामीले सदाभन्दा बढी ध्यान दिनु आवश्‍यक छ+ ताकि हामी कहिल्यै तर्केर नजाऔँ।+

  • हिब्रू १२:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ अनि तिमीहरूलाई छोराहरू भनेर सम्बोधन गर्दै दिइएको यो अर्तीलाई तिमीहरूले पूरै बिर्सेका छौ: “हे मेरो छोरा, यहोवाले* अनुशासन दिनुहुँदा त्यसलाई हल्कासित नलेऊ न त उहाँले सुधार्नुहुँदा हरेस खाऊ ६ किनकि यहोवा* जसलाई माया गर्नुहुन्छ, उसैलाई अनुशासन दिनुहुन्छ। हो, आफूले छोराको रूपमा स्विकारेको हरेकलाई उहाँ कोर्रा लगाउनुहुन्छ।”*+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने