६ आज मैले तिमीहरूलाई दिएका आज्ञाहरू आफ्नो हृदयमा राख्नू। ७ अनि आफ्ना छोराछोरीको* हृदयमा पनि यी आज्ञाहरू राखिदिनू।*+ घरमा बस्दा, बाटोमा हिँड्दा, सुत्दा र उठ्दा तिनीहरूसित यसबारे कुराकानी गर्नू।+
९ साथै हाम्रा मानव बुबाले हामीलाई अनुशासन दिन्थे अनि हामी तिनको आदर गर्थ्यौँ। त्यसोभए के हाम्रो जीवनलाई पवित्र शक्तिद्वारा डोऱ्याउनुहुने बुबाको झन् अधीनमा बस्नुपर्दैन र, ताकि हामी जीवित रहिरहौँ?+