प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ३६:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ दुष्टको हृदयको गहिराइबाट अपराध त्यससित बोल्छ।

      त्यसको आँखामा परमेश्‍वरप्रतिको डर छैन।+

  • भजन ३६:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ आफ्नो ओछ्यानमा ढल्कँदा समेत त्यसले षड्‌यन्त्र रच्छ।

      त्यो हिँड्‌ने बाटो सही छैन;

      त्यसले खराब कुरालाई तिरस्कार गर्दैन।

  • यसैया ३२:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ बेकाइदासँग चल्ने मानिसको चाल निको हुँदैन।+

      त्यसले निर्लज्ज व्यवहार गर्न अप्ठेरो मान्दैन,

      झूट बोलेर दीनदुःखीलाई सताउँछ,+

      गरिबहरूले सत्य नै बोले तापनि तिनीहरूलाई पिरोल्छ।

  • मिका २:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “धिक्कार छ तिनीहरूलाई, जो दुष्ट युक्‍तिहरू रच्छन्‌,

      जो ओछ्यानमा ढल्केर षड्‌यन्त्र रच्छन्‌!

      अनि बिहान उज्यालो हुनेबित्तिकै त्यो काम गरिहाल्छन्‌

      किनकि तिनीहरूसित आफ्नो दुष्ट युक्‍ति पूरा गर्ने सामर्थ्य छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने