प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ३९:७, ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ केही समयपछिको कुरा हो, पोतिफरकी पत्नीले युसुफमाथि आँखा गाड्‌न थालिन्‌। तिनले युसुफलाई यसो भनेर फकाउन थालिन्‌: “आऊ, मसित सुत।” ८ तर युसुफ आफ्नी मालिक्नीको प्रस्ताव अस्वीकार गर्थे र यस्तो जवाफ दिन्थे: “हेर्नुहोस्‌, मेरा मालिकले निकै भरोसा गरेर मलाई सबै कुरा सुम्पनुभएको छ। म यस घरमा भएकोले उहाँलाई कुनै कुराको चिन्ता छैन।

  • व्यवस्था १३:६-८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ “यदि तिम्रो साक्खै दाजुभाइ, छोरा वा छोरी, प्यारी पत्नी वा घनिष्ठ साथीले गुपचुपमा तिमीले वा तिम्रो पुर्खाले पहिला कहिल्यै नचिनेको देवताको पछि लाग्न फकाउँछ र ‘आऊ, हामी अरू देवताहरूको पूजा गरौँ’+ भन्छ भने, ७ चाहे ती तिम्रै वरपरका जातिले पुज्ने देवता होऊन्‌ वा धेरै टाढाका जातिले पुज्ने देवता, जहाँसुकैका देवता भए पनि ८ तिमीहरूलाई फकाउने त्यस मानिसको कुरा नसुन्‍नू;+ उसलाई कुनै दयामाया नदेखाउनू वा बचाउन नखोज्नू।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने