प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १५:२०, २१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० हारुनकी दिदी, भविष्यवक्‍ता मरियमले खैँजडी लिइन्‌ अनि अरू सबै स्त्री पनि खैँजडी बजाउँदै र नाच्दै मरियमको पछिपछि लागे। २१ ती पुरुषहरूले गाएको सुनेर मरियमले प्रतिउत्तरमा यसरी गाउन थालिन्‌:

      “यहोवाको स्तुतिगान गाऔँ किनभने उहाँ विजयी हुनुभएको छ।+

      घोडा र त्यसमा सवार हुनेलाई उहाँले समुद्रमा हुर्ऱ्याउनुभएको छ।”+

  • एस्तर ९:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तर टाढा-टाढाका जिल्लाका सहरहरूमा बसोबास गर्ने यहुदीहरूले भने अदार महिनाको १४ औँ दिनमा भोज लगाए र खुसीयाली मनाए। उनीहरूले त्यो दिन धुमधामसित मनाए+ र एकअर्कालाई उपहारस्वरूप खानेकुरा पठाए।+

  • एस्तर ९:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ किनकि त्यही दिनहरूमा यहुदीहरूले आफ्ना शत्रुहरूबाट छुटकारा पाएका थिए। त्यो महिना तिनीहरूको दुःख खुसीमा अनि तिनीहरूको शोक+ रमाहटमा परिणत भएको थियो। तिनीहरूले ती दुवै दिन भोज लगाउनुपर्ने थियो र खुसीयाली मनाउनुपर्ने थियो। अनि एकअर्कालाई खानेकुरा पठाउनुपर्ने थियो र गरिबहरूलाई उपहार दिनुपर्ने थियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने