भजन १८:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ इमानदारसित तपाईँ इमानदार देखा पर्नुहुन्छ+तर कुटिलसित भने तपाईँ चतुर हुनुहुन्छ।+ हितोपदेश ३:३२ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ धूर्त मानिसलाई यहोवा घृणा गर्नुहुन्छ+तर सोझो मानिसलाई उहाँ आफ्नो मित्र बनाउनुहुन्छ।+